कांग्रेसमा बीपीको खोजी

 शान्ति बस्नेत /विकल्प न्यूज भदौं २४ गते ।  नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको राजनीतिक, सामाजिक, आर्थिक र साहित्यिक क्षेत्रका ज्ञाता बीपी कोइरालाको आज जन्मजयन्ति हो । बीपी कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । नेपाली आधुनिकताका अग्रणी बीपीले जीवनमा धेरै संघर्ष गर्नु परेको साक्षी इतिहास छ । नेपाली राजनीति र … Continue reading कांग्रेसमा बीपीको खोजी